५ माघ २०८२, सोमबार | January 19, 2026

नेपाल पक्षीय युवा संघको केन्द्रीय कार्यालय बुद्धनगरमा

काठमाडौं । देशभर समानान्तर पार्टी कमिटी गठन गर्ने निर्णय गरेको नेकपा एमालेको नेपाल पक्षले युवा संघको नयाँ केन्द्रीय कार्यालय खोलेको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी निर्णयका विरुद्ध पार्टी कमिटी र सबै जनवर्गीय संगठनको समानान्तर कमिटी बनाउने नेपाल पक्षले निर्णय गरेको थियो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले काठमाडौंको बुद्धनगरमा युवा संघको केन्द्रीय कार्यालयको…