१८ चैत्र २०८२, बुधबार | April 1, 2026

नेपाली सेनाको हेलिकप्टरबाट बुटवलमा अक्सिजन ल्याइँदै

बुटवल । रुपन्देहीमा अक्सिजन नपाएकै कारण कोरोना संक्रमितहरुको ज्यान जान थालेपछि नेपाली सेनाको हेलिकप्टरमा अक्सिजन सिलिण्डर ल्याउने तयारी गरिएको छ । अक्सिजन अभाव नभएको पुर्वि जिल्लाका अक्सिजन प्लाण्टहरुबाट भरिएको सिलिण्डर सहित नेपाली सेनाको हेलिकप्टर रुपन्देही आउँदै गरेको अर्थमन्त्री बिष्णु पौडेलका स्वकिय सचिव यम पाण्डेले जनाएका छन् । सैनिक हेलिकप्टरमा आउँदै गरेको अक्सिजन सिलिण्डरलाई बुटवलमा रहेकाे…