१८ चैत्र २०८२, बुधबार | April 1, 2026

विश्वासको मत पाउँदिन भन्ने थाहा पाउँदापाउँदै पनि प्रधानमन्त्रीले मत माग्नुभयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाई नजिककको सरकार तीन वर्ष नपुग्दै संसदमा विश्वासको मत माग्नुपर्ने अवस्थामा आएको बताएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले सरकारको आफ्नै व्यवहार र कामका कारण अलोकप्रिय बनेको आरोप लगाए । सरकारले विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जना सरकार स्वयंले गरेको देउवाले बताए । देउवाले प्रश्न गरे,…