२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

ईदुल अज़हा बकराईद पर्वको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुटवल । मुस्लिम समुदायले लामो समयदेखि माग गर्दै आएका उनीहरुको पर्व ईदुल अज़हा बकराईदमा सार्वजानिक बिदा दिनुपर्ने मागलाई सरकारले सम्बोधन गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले ईदुल अज़हा बकराईद पर्वको अवसरमा देशभर बिदा दिने निर्णय गरेको हो । यस वर्ष साउन ६ गते परेको बकरईदका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कानुन…