२९ श्रावण २०८३, शुक्रबार | August 15, 2026

पाकिस्तानी समकक्षी इमरान खानले दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत हासिल गरेपछि छिमेकी मित्रराष्ट्रका समकक्षीहरुबाट बधाई सन्देश आउन सुरु गरेको छ । मित्रराष्ट्र पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार बिहान ट्वीटरमार्फत बधाई दिएका छन् । पाकिस्तानी समकक्षी खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकोमा देउवालाई बधाई दिएका हुन् । खानले आफ्नो सन्देशमा पाकिस्तान नेपालसँग रहेको सौहार्दपूर्ण सम्बन्ध अझ गहिरो बन्ने आशा…