२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

बालकोट पुगेर माधव नेपाल विरुद्ध आक्रोश पोखे ओलीले – तिमीलाई आत्मालोचनाको कुनै ठाउँ छैन

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट आफ्ना निजी निवास भक्तपुरको बालकोट पुगेका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपालप्रति चर्को आक्रोश पोखेका छन् । बालुवाटारबाट लावालस्करसहित बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् । अरु नेताहरुले आत्मालोचना गरेर आए स्वागत गर्न सकिने भएपनि नेपाललाई आत्मालोचनाको…