१२ बैशाख २०८१, बुधबार | April 24, 2024

पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन



काठमाडौं । पूर्वराजदूत एवं ब्यवसायी रुक्मशम्शेर राणाको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको शनिबार बिहान काठमाडौंको बत्तिसपुतलिस्थित निवासमा निधन भएको हो । उनी भारतका लागि राजदूत भएका थिए ।

व्यवसायी राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशक पनि हुन । उनी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पनि भएका थिए ।

पूर्वराजदूत राणाको जन्म १२ मार्च, १९३६ मा भएको थियो । उनको आइतबार दाहसंस्कार गरिने परिवारजनले बताएका छन ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार  ७ : २९ बजे

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको

आजको मौसम : केही प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ ।

‘भूकम्पीय जोखिम न्यूनीकरण गर्न जनचेतना र सुरक्षात्मक उपाय आवश्यक’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न