बुटवल । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिलाई परमादेश दिने सर्वोच्च अदालतको फैसला विरुद्ध एमालेका युवाले बुटवलमा प्रदर्शन गरेका छन् । एमालेको युवा संगठन युवा संघका कार्यकर्ताहरुले सर्वोच्चको फैसला विरुद्ध सडकमा प्रर्दशन गरेका हुन् । काठमाडौंमा एमाले युवा नेता महेश बस्नेतले फैसला विरुद्ध देशभर प्रदर्शनका लागि आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेलगत्तै बुटवलमा…