२३ असार २०८३, मंगलबार | July 7, 2026

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी, महाधिवेशन कार्यतालिकामा केन्द्रित छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक आज बिहान ११:३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । मंगलबारको बैठकमा महामन्त्री गगन थापाले महाधिवेशन कार्यतालिका प्रस्तुत गरेपछि अहिले नेताहरू सो कार्यतालिकामाथि केन्द्रित हुँदै धारणा राखिरहेका छन् । बैठकमा प्रस्तावमाथिको विस्तृत छलफल जारी रहेको बताइएको छ…