वासिङ्टन । संयुक्त राज्य अमेरिकाले अमेरिकामा हालै सुरू भएको कोभिड-१९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको छ । पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जाने नागरिकको संख्या दिन प्रतिदिन बढ्दै गएकोले यसको सङ्क्रमणलाई कम गर्न यसका विरूद्धको खोप लगाउने कार्यक्रमलाई गति दिन थालिएको बताइएको छ । अमेरिकाको फेडरल इमर्जेन्सी म्यानेजमेन्ट…