२३ असार २०८३, मंगलबार | July 7, 2026

ठेक्का सम्झौता अवधि नसकिँदै तयार भयो नेपालगन्ज विमानस्थलको अत्याधुनिक टर्मिनल भवन

नेपालगन्ज । नेपालगन्ज विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न भएको छ । निर्माण व्यवसायीले ठेक्का सम्झौतामा तोकिएको डेढ महिना अगावै नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न गरेको हो । अत्याधुनिक सुविधा र अन्तरराष्ट्रिय उडानको मापदण्ड समेत रहेको नयाँ टर्मिनल भवन निर्माणको काम सम्पन्न भएको शर्मा एण्ड कम्पनीका प्रतिनिधि बिनोद सुवेदीले जानकारी दिए । विमानस्थलको…