नेपालगन्ज । लगभग शुन्यमा झरेको बाँके र रुपन्देहीको कोरोना दर आज फेरि बढेको छ । पछिल्लो २४ घण्टाको तथ्याँकमा रुपन्देहीमा ४४ जना र बाँकेमा जिल्ला भित्रका ८ जना सहित २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा रुपन्देहीमा १ जनाको मृत्यु भएको छ भने बाँकेमा जिल्ला भित्रका १ जना सहित २ जनाको मृत्यु…