११ पुस २०८२, शुक्रबार | December 26, 2025

बुल्दीखोलामा छ करोडमा पक्की पुल निर्माण

तनहुँ । तनहुँको व्यास नगरपालिका-१ र २ जोड्ने बुल्दीखोलामा रु छ करोडभन्दा बढी लागतमा पक्की पुल निर्माण गरिएको छ । सम्झौताभन्दा चार महिनाअगावै यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो । रु छ करोड ५६ लाख ४३ हजार २७२ लागत अनुमान गरिएको पुलको ठेक्का रु छ करोड एक लाख १७ हजार ३२४ मा लागेको थियो…