१६ चैत्र २०८२, सोमबार | March 30, 2026

धरहरा हेर्दै सुरु भएको ओली-नेपाल मेरियट वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको पाँचतारे मेरियट होटलमा बिहीबार दिउँसो भएको भेटवार्तामा भएको कुराकानी बारे सार्वजनिक भएको छ । पार्टी फुटको अवस्थामा पुगेको बेलामा अध्यक्ष ओली र नेता नेपालबीच बुधरबार साँझ पनि मेरियटमै वार्ता भएको थियो । बिहीबार वार्ता हुनुअघि दुवै नेताले…