१२ पुस २०८२, शनिबार | December 27, 2025

बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या

बझाङ । बझाङमा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ । मंगलबार बझाङ जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का अमृत सिंहको खुँडा प्रहार गरि हत्या भएको हो । उनीमाथि विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किने क्रममा खुँडा प्रहार भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताए । गाउँपालिकाको…