१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार प्रचण्डलाई



काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केपी ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिएको हो ।

बैठकपछि पत्रकारसँग नेता नारायणकाजी श्रेष्ठले भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनका बारेमा निर्णय गर्ने अधिकार अध्यक्ष प्रचण्डलाई दिइएको छ ।’

अब प्रचण्डले जुनसुकै बेला पनि ओली सरकारलाई दिँदै आएको समर्थन फिर्ता गर्नसक्नेछन् ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ३ : ४९ बजे

फ्राइडे रिलिज : आजबाट चलचित्र ‘बोक्सीको घर’ प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोक्सीको घर’ आजबाट प्रदर्शन भएको

हैदरावादमाथि बेंगलोरको ३५ रनले बिजयी

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संसदीय समितिको बैठक बस्दै छ । आज विकास,

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा । मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको