काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २२४८ जना संक्रमणमुक्त हुँदा १९२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यसअघि शनिबार २३८२ जना संक्रमणमुक्त हुँदा २०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । लामो समय पछि नेपालमा संक्रमित थपिने संख्या भन्दा निको हुने संख्या धेरै देखिएको हो । देशभर पछिल्लो २४ घण्टामा १२ हजार ५१६ जनामा…