१५ चैत्र २०८२, आइतबार | March 30, 2026

लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता (पत्रसहित)

बुटवल । लुम्बिनी प्रदेश सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री शंकर पोखरेल सरकार विरुद्ध नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले सोमबार दिउँसो १ बजेर १५ मिनेटमा प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वास प्रस्ताव दर्तागरेसँगै नेकपा माओवादी केन्द्र पोखरेल सरकारबाट बाहिरिएको छ भने उसले सरकारलाई दिएको…