१२ पुस २०८२, शनिबार | December 27, 2025

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान थप १ जना संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । गत पुस २८ गते कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेसनमा उपचार गराईरहेका नेपालगंज-१ धम्बोजी निवासी ४९ वर्षीय संक्रमित पुरुषको भेरी अस्पताल नेपालगंजमा आज भर्ना…