७ माघ २०८२, बुधबार | January 21, 2026

सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु

बुटवल । सवारी दुर्घटनामा परी बुटवलकी एक चर्चित नृत्य कलाकारको ज्यान गएको छ । सोमबार सांझ रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा नृत्य कलाकार पुजा गहतराजको मृत्यु भएको हो । सिद्धार्थ राजमार्गको बुटवल –भैरहवा सडक अन्तर्गत ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार २६ वर्षीया पूजाको मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट लु ३० प ८५६९…