१५ चैत्र २०८२, आइतबार | March 29, 2026

प्रधानमन्त्री ओलीको आरोप : सभामुखले एमसीसी अघि बढाउन दिएनन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा एमसीसी अघि बढाउन नदिएको भन्दै असन्तुष्टि जनाएका छन् । नयाँ वर्षको उपलक्ष्यमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले संसदमा टेबल गरेको एमसीसी विधेयकलाई निर्णयार्थ पेश नगरिएको भन्दै असन्तुष्टि जनाएका हुन । ओलीले सभामुख अग्नि सापकोटाको नाम नलिइकन उनको भूमिकाप्रति असन्तुष्टि जनाए । सरकारले ल्याएका कुनै पनि कार्यक्रमलाई…