२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

पहिरोबाट बाजुरामा ६२ परिवार विस्थापित, २१ घरमा क्षति

बाजुरा । लगातारको अविरल वर्षाका कारण जिल्लाको उत्तरपूर्वी भेगका ६२ परिवार पहिरोको कारण विस्थापित भएका छन । गाउँ माथिबाट र तलबाट पहिरो बगेर जमीन भासिँदै गएपछि परिवार विस्थापित भएका हुन । उत्तरी भेगको हिमाली गाउँपालिकामा शुक्रबार गाउँको तलबाट जमीन भासिएर पहिरो बग्न थालेपछि ४० परिवार विस्थापित भएका छन । हिमाली-४ फैतीको दलित बस्तीका २५ परिवार…