नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा एक जनामात्र कोरोना संक्रमित थपिएका छन् । जिल्लाका ३ वटा प्रयोगशालामा गरिएको १२५ नमुना परीक्षणमा बाँकेका एक जना सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा बाँकेमा जिल्ला भित्रका मृत्यु हुनेको संख्या पनि शुन्य रहेको छ । जिल्लामा उपचाररत बाँके बाहिरका भने आज २ जनाको उपचारका…