१४ चैत्र २०८२, शनिबार | March 28, 2026

फुटको रिहर्सल : बालुवाटारमा ओली पक्षको संसदीय दल बैठक, कलंकीमा नेपाल पक्षको केन्द्रीय कमिटी बैठक

काठमाडौं । सर्वोच्च अदालतले नेकपा खारेज गरेर पूर्ववत अवस्थामा नेकपा एमाले ब्यूँताइदिएपछि सो पार्टीभित्रको अन्तर्संघर्ष चरमोत्कर्षमा पुगेको छ । पार्टी विभाजनको संघारमा पुग्दै गर्दा एक पक्षले अर्को पक्षलाई स्पष्टीकरण र प्रतिस्पष्टीकरण सोध्ने प्रक्रिया समेत पुरा भएको छ । अक्सर कम्युनिष्ट पार्टीहरु फुट्ने अवस्थामा एक पक्षले अर्को पक्षलाई इतिहासमै प्रयोग नगरिएका शब्द प्रयोग गर्दै सत्तोसराप गर्ने…