भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली नेतृत्वको सरकारले जनताको हकअधिकार खोसेको आरोप लगाएका छन् । उनले नेकपा नेतृत्वको सरकार बनेदेखि नै सुरक्षित भएका अधिकार समाप्त पार्ने काम भएको दावी गरे । नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आयोजनामा भएको विरोधसभालाई सम्बोधन गर्दै नेता खांणले नेकपाको केपी शर्मा ओली…