काठमाडौं । नेपाल टेलिकम र काठमाडौतराई-मधेश द्रुतमार्ग आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एक सहमती (MOU- Memorandom of Understanding)मा हस्ताक्षर भएको हो । द्रुतमार्ग राजधानीलाई तराईसँग जोड्ने सबैभन्दा छोटो र छिटो पुग्न सकिने सडक हो…