एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । भारतको उत्तरप्रदेश राज्यको कानपुरमा गएराति बस र लोडर ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर ठोक्किँदा १० जना घाइते भएका र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुमा धेरैजसो मजदुर रहेका छन्…