२७ श्रावण २०८३, बुधबार | August 12, 2026

सिद्धबाबा डाँडा काटेर त्यहीँबाट सडक लैजाने प्रस्ताव आएपनि पहाड काटिदैन : अर्थमन्त्री पौडेल

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सिद्धाबाबाको डाँडा काटेर सडक बनाउने प्रस्ताव संघीय सरकारमा पठाउँदै आफ्नो नीति तथा कार्यक्रममा डाँडा काट्ने योजनालाई प्रमुखता दिएपनि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पाल्पाको सिद्धबाबा पहाड कुनै पनि हालतमा नकाटिने बताएका छन् । बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुंगा, गिट्टी र वालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको…