१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

कोरोना महामारीको तेश्रो लहर देखिएपछि फ्रान्समा पुनः लकडाउन

एजेन्सी । फ्रान्समा कोरोना महामारीको तेश्रो लहर सुरु भएपछि एक महिनाका लागि लकडाउन गर्ने निर्णय गरेको छ । फ्रान्सका प्रधानमन्त्री जीन कैस्टेक्सले फ्रान्सका कोरोना महामारीको तेश्रो लहरका कारण संक्रमितको संख्या दिनानुदिन बढ्दै गएपछि आज रातीदेखि लागु हुने गरी एक महिनाका लागि लकडाउन गर्ने घोषणा गरिएको बताउनु भएको छ । जसअन्तर्गत राजधानी पेरिसलगायत अन्य १५ शहरमा…