२६ बैशाख २०८३, शनिबार | May 10, 2026

१७ बुंदे प्रस्ताव पास गर्दै सकियो एमाले नेपाल पक्षको राष्ट्रियभेला (पूर्णपाठ सहित)



काठमाडौं । १७ बुंदे प्रस्ताव पास गर्दै नेकपा–एमालेको नेपाल पक्षको राष्ट्रिय भेला सम्पन्न भएको छ ।

बुधबारदेखि ललितपुरको सानेपामा भएको दुई–दिने भेला १७ बुंदे बिभिन्न प्रस्ताव पारित गर्दै आज सम्पन्न भएको हो।

राष्ट्रिय भेलाले एकाले अध्यक्ष केपी ओलीलाई फागुन २८ गते उनले गरेका निर्णय खारेज गरी बिधान बमोजिम क्रमशः पार्टी स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समितिको बैठक बोलाउन माग गरेको छ।

सो भेलाले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरण बदर गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असहमति प्रकट गर्दै फैसला पुनरावलोकनको पक्षमा उभिनुपर्ने राय प्रकट गरेको छ।

भेलाले अध्यक्ष केपी शर्मा ओली स्वयंको गुटबन्दी गरेको ठहर गर्दै पार्टी विधान, पार्टी एकता र राष्ट्रिय हित प्रतिकूलका कुनैपनि काम कारबाहीका विरुद्ध दृढताका साथ अग्रसर हुन सबै नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुमा आह्वान गरेको छ ।

 

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  ९ : ३१ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु