१० पुस २०८२, बिहिबार | December 25, 2025

देशी विदेशी षड्यन्त्रद्वारा आफुलाई घेरावन्दीमा पारेपछि प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु आफ्नो रहन नभै बाध्यता भएको बताएका छन् । सोमबार बिहान आफु निकट सांसदलाई बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्र आफुलाई घेरावन्दीमा पार्न देशी विदेशी षड्यन्त्र भएपछि प्रतिनिधिसभा विघटन गर्नुपरेको स्पष्ट पारेका छन् । ओलीले ताजा जनादेशमा जानु आफ्नो रहर नभएको बताउँदै सरकारलाई काम गर्ने बाटो नै…