१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

अर्थसचिवमा मधुकुमार मरासैनी



काठमाडौं । सरकारले मधुकुमार मरासैनी अर्थ मन्त्रालयको सचिव बनाएको छ ।

यही साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले महालेख नियन्त्रक रहेका सचिव मरासैनीलाई अर्थ मन्त्रालयमा सरुवा गरेको हो ।

यसअघि अर्थ सचिवमा शिशिरकुमार ढुंगाना कार्यरत थिए । उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थ सचिवमा सरूवा गरेको थियो।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  १२ : ४२ बजे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ । बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली

वर्षाले क्रिकेट मैदान जलमग्न भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल स्थगित

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज

घण्टीघरमा रास्वपा सचिवालय बैठक, समसामयिक विषयमा छलफल हुँदै

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय

नेपालमै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न नीतिगत सुधार गरिने छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा गेम डेभलपमेन्ट तथा सूचना