काठमाडौं । कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ । बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी लगाएकै दिनदेखि भक्तजनका लागि मन्दिर बन्द थियो । आजदेखि भने भक्तजनका…