५ माघ २०८२, सोमबार | January 19, 2026

सैनिक मुख्यालयभित्र पृथ्वीनारायण शाह अध्ययन केन्द्र स्थापना

काठमाडौं । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस-२०७७ को अवसर पारेर पृथ्वी नारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरेको छ । नेपाली सेनाको मुख्यालय जङ्गीअड्डामा सोमबार आयोजित विषेश समारोहमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले सो अध्ययन केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रमा पृथ्वीनारायण शाहबारे जानकारी दिने महत्वपूर्ण सामाग्रीहरु, पृथ्वीनारायणको पालाको इतिहास झल्काउने कैयौं चित्रकला लगायतका…