काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोलाआसपासको सरकारी सार्वजनिक जग्गा हाउजिङका नाममा पास गर्ने सरकारी कर्मचारी र हाउजिङ सञ्चालक विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर २३ र २८मा पर्ने कर्मनाशा (कोड्कु) खोलाको जमिन कम्पनीका नाममा पास गर्ने मालपोत र नापीका कर्मचारी एवं हाउजिङ सञ्चालकहरुविरुद्ध आइतबार मुद्दा…