नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणको दिन नजिकिँदै जाँदा राजधानी वासिङ्गटन डिसीमा संकटकाल लगाइएको छ । जनवरी २० मा हुने सपथग्रहण समारोहमा हिंसा भड्किन सक्ने अवस्थालाई ध्यानमा राख्दै वासिङ्गटन डिसीमा गरिएको संकटकाल घोषणालाई राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरेका छन् । वासिंटन डिसीकी मेयरले आइतबार राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गरेकी…