१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउनु कांग्रेसको मुख्य ध्येय : महामन्त्री कोइराला

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफुहरुको मुख्य ध्येय रहेको बताएका हुन् । यसका निम्ति मधेसवादी दलहरुसँग…