काठमाडौं । नेकपा (एमाले) को ओली पक्षीय केन्द्रीय समितिले दशौं महाधिवेशन आगामी २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेकाे छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय समितिको बैठकले पार्टीको दशौँ महाधिवेशनको गर्ने निर्णय गरेको हो । माधव नेपाल पक्षलाई जानकारी नै नदिई बसेको बैठकले…