काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । अहिले सुदूरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भू-भागहरूमा पूर्ण बदली रही अन्य पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ । देशका बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज…