नेपालगन्ज । बाँकेका २ वटा अस्पतालमा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । डीसीएमसी बाँकेका अनुसार नेपालगन्ज मेडिकल कलेजमा उपचाररत २ जना र भेरी अस्पतालमा उपचाररत ५ जनाको १२ घण्टाको बीचमा मृत्यु भएको हो । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा जेठ १३ गते भर्ना भएका तुलसिपुर ४ दाङकी ४२ वर्षिय महिला र बैशाख २४…