२५ श्रावण २०८३, सोमबार | August 11, 2026

२० हजार लिटर पानीको महशुलमा छुट, २० युनिट सम्मको विजुली नि:शुल्क

काठमाडौं । सरकारले खानेपानीका उपभोक्तालाई ठूलो राहत दिएको छ । अध्यादेशमार्फत आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गदै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जेठ महिनादेखि नै २० हजार लिटरसम्म उपभोग गर्ने ग्राहस्थ उपभोक्तालाई छुट दिने निर्णय गरेका हुन् । अब नेपाल खानेपानी संस्थान, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहका ग्राहस्थ उभोक्ताले खपत गर्ने मासिक २० हजार…