बुटवल । अधिकारमुखी आन्दोलन र अभियानसंगै कर्तव्य तथा उत्तरदायित्वका बारेमा पनि पैरवी गर्न जरुरी रहेको महिला अगुवा एवम् अधिकारकर्मीहरुले जोड दिएका छन् । नागरिक तथा राजनीतिक अधिकार प्राप्तिको लामो लडाइँ संविधान जारी भएसंगै पूरा भएको र अब समानतासहित आर्थिक समृद्धिका लागि लडाइँ जरुरी रहेको उनीहरूको जोड छ । बुटवल उपमहानगरपालिकाको आयोजनामा शनिबार बुटवलमा आयोजना गरिएको…