२५ श्रावण २०८३, सोमबार | August 11, 2026

बाँकेमा १० घण्टाका बीचमा ७ जना संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा राती १० घण्टाका बीचमा जिल्लामा उपचाररत ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक मध्य ३ जनाको नेपालगन्ज मेडिकल कलेज कोहलपुर र ४ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो । डीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ जना र ५ जना जिल्ला बाहिरका छन् । मेडिकल कलेजमा मृत्यु हुनेहरुमा जेठ…