२५ श्रावण २०८३, सोमबार | August 10, 2026

गण्डकी प्रदेशमा थपिए १०७९ जना सक्रमित, ७ जनाको मृत्यु

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप १०७९ जनामा कोरोना सक्रमित पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार आज २२२३ जनामा गरिएको नमुना परिक्षणमा थप १०७९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज संक्रमण पुष्टि हुनेमा जसअनुसार कास्कीका ३७० जना, तनहुँका १६६ जना, गोरखाका २१८ जना, लमजुङका ३६…