७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच पहिलो पटक औपचारीक भेटवार्ता



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीबीच पहिलो पटक दुईपक्षिय भेटवार्ता भएको छ । प्रधानमन्त्रीमा नियुक्त गरेर देउवालाई प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ खुवाउँदा समेत बधाई नदिएर हिँडेकी भण्डारी र प्रधानमन्त्री देउवाबीच आज साँझ राष्ट्रपति भवनमा भेटवार्ता भएको हो । भेटमा समसामयिक विषयमा छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री र राष्ट्रपतिबीच हुने नियमित भेटघाट अन्तर्गत राष्ट्रपति र प्रधानमन्त्रीबीच भेट भएको र भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले पुष्टि गरेका छन् ।

आजै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा प्रमुख विपक्षीदलका नेता केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेकी थिईन् ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ९ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई