२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बाँकेका अस्पतालका कोरोना वार्डहरु खालि हुन थाले

नेपालगन्ज । दुईसाता अगाडि सम्म अस्पतालमा बेड नपाएर अस्पतालका पिँढी, आगन र गल्लीहरुमा समेत उपचार गराउन बाध्य कोरोना संक्रमितहरु डिस्चार्ज हुँदै गएपछि बाँकेका अस्पतालहरुमा यो हप्ता भने बेडहरु खालि हुन थालेका छन् । सामान्य अवस्थाका संक्रमितहरु डिस्चार्ज हुने र गम्भीर प्रकृतीका संक्रमितहरुको मृत्यु हुँदै गएपछि अस्पतालका बेडहरु खालि हुँदै गएको हो । पछिल्लो २ साता…