१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

नेपाल प्रहरीका ९८ सई इन्सपेक्टरमा बढुवा सिफारिस



काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ९८ जना प्रहरी नायब निरीक्षक सईलाई प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।

बढुवा समितिको बैठकले बिहीबार प्रहरी नियमावली, २०७१ संसोधनसहितको नियम २७ को उप-नियम ४ को प्रावधान बमोजिम उनीहरूको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेको नामावली

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/07/baduwa-insp-janapad-2078-04-08.pdf”]

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ८ : १३ बजे

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ