२५ श्रावण २०८३, सोमबार | August 10, 2026

बागलुङका पालिकामा अक्सिजनसहितका आइसोलेशन

बागलुङ । सीमित स्रोत साधनका बावजुत पनि बागलुङका स्थानीय तह कोरोना महामारीकाविरुद्ध जुधिरहेका छन् । सङ्क्रमण रोक्न स्वास्थ्य सचेतना फैलाउनेदेखि रोकथाम र उपचारमा आफ्नो बुताले भ्याएसम्म लागिपरेका छन् । गाउँ–गाउँमा सङ्क्रमण तीव्र बनेपछि सुविधायुक्त आइसोलेशन निर्माणमा स्थानीय तहसँग देश विदेशका सहयोगी संस्थारव्यक्तिले समेत हातेमालो गरिरहेका छन् । बडिगाड गाउँपालिकाले सोमबारदेखि अक्सिजनसहित १० शय्याको आइसोलेशनकक्ष सञ्चालनमा…