काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको राजिनामा माग गरेको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा पार्टीका तर्फवाट बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले राजीनामा माग गरेका हुन्। ‘कुलिङ अफ पिरियडको बारेमा समितिका सभापतिमाथि नैतिक प्रश्न उठेको छ, यस्तै समाचार आउँदा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई सोधिन्छ। यो नालायकीपनको जवाफ…