११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

नेपालको संसदीय इतिहासमै ठुलो ‘फ्लोरक्रस’ : निष्काशन गर्ला त एमालेले ३३ सांसदलाई ?

काठमाडौं । नेपालको संसदीय इतिहासमै सबै भन्दा ठुलो 'फ्लोरक्रस'को घटना भएको भोलिपल्ट 'फ्लोरक्रस'मा इतिहास बनाउने पार्टी नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । पुर्व निर्धारित कार्यक्रम अनुसार ललितपुरको च्यासलस्थित तुलसिलाल प्रतिष्ठानमा बिहान ११ बजे एमाले केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले यसअघि नै आइतवारका लागि स्थायी कमिटीको बैठक र सोमवारका लागि…